दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ सार्वजनिक { भिडियो हेर्नुहोस् )

काठमाडौं २० कार्तिक / चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ ।

‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो वियर विवादमा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार