लोकप्रियता बन्दै गयो “लन्ठु” भाग ३ मा टिका सानु चिजको भूपू दुलही ( भिडियो ) 

काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको सारङ्गी संसार मा लाईभ दोहोरीले सांगेतिक बजारमा निकै चर्चा पाएको छ ।

निकै उत्कृष्ट उत्कृष्ट दोहोरी पस्तुत गरेरै दर्शक श्रोता माझ लोक प्रीय बनेको सारङ्गी संसारमा पछिलो समय चिज गुरुङ ले गायको दोहोरी दर्शक ले निकै रुचाएका छन तेस्तै लन्ठु भाग ३ पनी सार्वजनिक भएको छ लन्ठु ३ मा प्रिन्स र टिका सानु चिजले टिकालाई भुपु दुलही भने पछि दोहोरी मै माहोल तातेको छ । यस अघी सार्वजनिक भएका भाग १ र २ पनी दर्शक ले अति रुचाएका छन ।हेर्नुहोस लन्ठु भाग ३ को भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार