भारतीयलाई मात्र पशुपति भित्र जान दिएको तर नेपालीलाई मन्दिरमा पस्नै नदिएको भन्दै महिलाहरुले मन्दिर भित्र यतिसम्म गरे (भिडियो हेर्नुस्)

हिजो हिन्दुहरुको महान चाड हरितालिका तीज हो ।सबै नेपाली चेलीहरु आफ्नो पतीको लामो आयुको कामना गर्दै व्रत बस्द छन् ।दिन भरी खाली पेट बसेर पुजा गरि आफ्नो पतिको सुख र लामो आयुको लागि उनीहरु व्रत बस्द छन् ।

तर आज तीजको दिन भगवान पशुपतिनाथको मन्दिरमा नेपाली पुलिसले भारतीय नारीहरुलाइ मात्र पस्न दिएको र आफुलाई बाहिरै राखेको भन्दै झ गडा गरेका छन् ।भारतीय नारीलाई मात्र पुजा गर्न दिएको र आफ्नै देशको मन्दिरमा आफुले पुजा गर्न नपाउदा निकै आक्रोसित भए ।

भगवान सबैको हो र सबैले समान आधारमा मन्दिरमा पुजा गर्न पाउनु पर्ने भक्तहरुको माग थियो।हामीले नेपाली चेलीलाई मात्र पुजा गर्न देउ भनेका छैनौं,सबैलाई मन्दिरको नियम एकै आधारमा लागू गर्न र आफुलाई बाहिर राखी रहन नहुने उनीहरूको तर्क थियो ।

भित्र पस्न नदिने हो भने आफू मन्दिर बाहिरै धर्ना बस्ने कुरा समेत उनीहरुले बताए ।कसैलाई काखा कसैलाई पाखा गर्ने प्रविधि न गर्न उनीहरूले त्याहाँ उपस्थित प्रहरीलाई बताएको तर प्रहरीले उनीहरूको कुरा न सुन्दै मानमौजी गरेको भन्दै धर्ना दिएका छन् ।

आज हिन्दुहरुको महान चाड हरितालिका तीज हो ।सबै नेपाली चेलीहरु आफ्नो पतीको लामो आयुको कामना गर्दै व्रत बस्द छन् ।दिन भरी खाली पेट बसेर पुजा गरि आफ्नो पतिको सुख र लामो आयुको लागि उनीहरु व्रत बस्द छन् । तर आज तीजको दिन भगवान पशुपतिनाथको मन्दिरमा नेपाली पुलिसले भारतीय नारीहरुलाइ मात्र पस्न दिएको र आफुलाई बाहिरै राखेको भन्दै झ गडा गरेका छन् ।भारतीय नारीलाई मात्र पुजा गर्न दिएको र आफ्नै देशको मन्दिरमा आफुले पुजा गर्न नपाउदा निकै आक्रोसित भए ।

भगवान सबैको हो र सबैले समान आधारमा मन्दिरमा पुजा गर्न पाउनु पर्ने भक्तहरुको माग थियो।हामीले नेपाली चेलीलाई मात्र पुजा गर्न देउ भनेका छैनौं,सबैलाई मन्दिरको नियम एकै आधारमा लागू गर्न र आफुलाई बाहिर राखी रहन नहुने उनीहरूको तर्क थियो ।

भित्र पस्न नदिने हो भने आफू मन्दिर बाहिरै धर्ना बस्ने कुरा समेत उनीहरुले बताए ।कसैलाई काखा कसैलाई पाखा गर्ने प्रविधि न गर्न उनीहरूले त्याहाँ उपस्थित प्रहरीलाई बताएको तर प्रहरीले उनीहरूको कुरा न सुन्दै मानमौजी गरेको भन्दै धर्ना दिएका छन् ।भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार