आफन्तद्वारा ह’त्या, एक प’क्रा’उ

खाँदबारी : मादी ह’त्याका’ण्डका आ’रोपी एक जनालाई प्रहरीले प’क्रा’उ गरेको छ। प्रहरीको केन्द्रीय अनु’सन्धान ब्यूरोले  छिमेकीलाई प’क्रा’उ गरेको हो।

आरो’पित ह’त्यारा उनीहरूका आफन्तै रहेको प्रहरी स्रोतले बताएको छ। आरोपितले आफूले हत्या गरेको स्वीकार गरेका छन्। यद्यपि अ:नुसन्धानकै क्रममा रहेकाले प्रहरीले आरो’पितको नाम भने खुलाएको छैन।

संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सोमबार बिहान सामूहिक ह’त्या भएको थियो। 

स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको धा’रिलो हति’यार प्रयोग गरी ह’त्या गरिएको थियो।५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की  र ५ वर्षीया नातिनी गोमा कार्कीको ह’त्या भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार