आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा सुरू हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो।कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।परीक्षा असोज ८ गते सकिनेछ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए।यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।

यो पनि : हरेक मानिसको जीवनमा आफुले चाहेको मान्छे भयो भने जिन्दगी जिउन सजिलो हुन्छ ।भनिन्छ दाम्पतिय जीवन सुखी भयो भने बाकी जीवन आरमसँग काटिन्छ ।मायाले जीन्दगीको हरेक सुखदुःख लाई काट्दै अगाडि पुर्याउछ।न्यानो साथ र मायाले जीवनलाई निकै खुशी बनाउने गर्दछ ।

बालाजुको अ पांग सरोकार केन्द्रमा एउटा जोडी क्षेत्रबहादुर खत्री र जानुका खत्रीको छ ।दुवै जनाको खुट्टा साना छन् अथवा भनौं खुट्टा चल्दैनन् र अ पांग छन् ।तर माया यति गाडा छ कि एकाअर्का बिन रहनै सक्दैनन् ।एकलाई अर्कोको सहारा चाहिदा मायाले सहारा दिन्छन् ।विवाह भएदेखि नै निकै माया गर्ने जोडि बनेको छ क्षेत्रबहादुर र जानुकाको ।

जन्मेको २ महिना पछि जानुकाले आ गोमा डढेर दुवै खुट्टा गुमाउनु पर्यो ।त्यसतै क्षेत्रबहादुरले पोखरा जाँदा गाडी दु र्घटनामा खुट्टा गुमाउनु पर्यो ।अहिले उनीहरु अ पांगलाई हेर बिचार गर्ने संस्थामा बसिरहेका छन् ।क्षेत्रबहादुर यस संस्थामा आउनु अगाडि होटेलमा भाडा माझेर गुजारा गर्ने गरेको बताए ।जानुका पनि अर्काको घरमा काम गरेर बस्ने गरेको बताइन् ।

क्षेत्रबहादुर र जानुकाले बुढेसकालमा एकाअर्काको सहारा बन्न सकिन्छ र माया बस्दै गएपछि संगै बस्ने बिचार गरेको बताए ।जानुकालाई श्रीमानको माया सारै लाग्ने छुटेर बस्न नसक्न कुरा बताइन् ।माइतीका दाजुभाइले जानुकालाई हे ला गर्ने गरेको र क्षेत्रबहादुरसंग विवाह गरेपछि सबैको माया उनीबाटै पाएको र कहिलै नछुट्ने पनि उनीहरूले बताए ।भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार