यी मोडलको फिगरको सर्वत्र चर्चा (फाेटाे फिचर)

आजभोलि सामाजिक संजालमा सुन्दर युवतीका तस्वीर सार्वजनिक हुन्छन् । यस्तै एक सुन्दरीका तस्वीरले अहिले सामाजिक संजालमा भाइरल बनेकाे छ । यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् ।

ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला सामाजिक संजालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पास्ट गरिरहन्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभरसनसनी मच्चाएकी छिन् ।

ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् । ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ ।

ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् ।
हेर्नुहोस् ग्रेसिएलाको हट फिगर देखिने फोटोहरु –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार