मलेसियामा प्रेमीले गरे नेपाली चेलीको ह’त्या ( ह’त्या गर्नुको कारण यस्तो )

काठमाडौं, कार्तिक । मलेसियामा एक नेपाली युवकद्धारा युवतीको वि-भत्स ह-त्या भएको छ । नेपाली पासपोर्टधारी सिक्किमकी आइतमाया मगर र ति नेपाली युवकबिच झ’गडा भएको र झ-गडापछि नेपाली युवकले धा-रि-लो ह-ति-यारको प्रयोग गरेर ह- त्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत युवतीबिच भ’नाभ’न भए लगत्तै ति युवकले च-क्कु प्र-हार गरेको त्यहीँ कार्यरत नेपालीले दिएका छन् ।

घट’नाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज जानकारी गराइने भएको छ। ह-त्या-मा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा र’क्सी खाएर बसिरहेका थिए।

छु’रा प्र’हारपछि होटलका श्रमिकले उनलाई प’क्राउ गरेर प्रहरीलाई बुझाएसँगै मलेसियन प्रहरीले घट’नाको मु’चुल्का गरेर श’व उठाइसकेको छ । घट’नाबारे थप अ’नुस’न्धान गर्दा ति दुई युवा युवती प्रेमी प्रेमीका भएको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार