सुटुक्क यी युवकको प्रेममा केकी ?

अभिनय कलाका कारण फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी अभिनेत्री हुन् केकी अधिकारी । अन्य कलाकारहरु विभिन्न कारणले विवादमा तानिन्छन् तर केकी भने विवादवाट टाढा नै रहन्छिन् ।

गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा छ । यद्यपि, उनी यस विषयमा मौन छन।

अभिनय कलाका कारण फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी अभिनेत्री हुन् केकी अधिकारी । अन्य कलाकारहरु विभिन्न कारणले विवादमा तानिन्छन् तर केकी भने विवादवाट टाढा नै रहन्छिन् ।

तर केही वर्षयता भने केकी गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा छ । यद्यपि, उनी यस विषयमा मौन छिन् । दुवै जनाले चर्चाका बारेमा कुनै प्रतिकृया दिएका छैनन् ।

आर्जनको स्वरमा रहेको ‘झिमिक्कै परेली’ बोलको गीतमा केकीले नृत्य समेत गरेकी छन् । उनीहरुले बेला बखतमा एकअर्काको तस्विर सामाजिक सञ्जालमा पनि पोस्ट्याउने गरेका हुन्छन् ।

केहि समयअघि पनि केहि मिडियामा यी दुइको प्रेससम्बन्धबारे खबर बाहिरिएका थिए तर पनि दुबै यो बिषयमा माैन छन।

दुई दिन अगाडि आर्जनले केकीसँग ‘यो पल पलको आवाज हो’ बोलको गीतमा टिकटक भिडियो बनाएका छन् । यो गीतमार्फत् उनीहरुले एकअर्काप्रति प्रेमभाव व्यक्त गरेका छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको कुरालाई यो टिकटक भिडियोले पनि बल पुर्‍याउँछ ।

केहि समयअघि पनि केहि मिडियामा यी दुइको प्रेससम्बन्धबारे खबर बाहिरिएका थिए तर पनि दुबै यो बिषयमा माैन छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार