सम्झना लामिछाने मगरको नयाँ गीत “हुरुक्कै”सार्वजनिक(भिडियो)

लोकप्रिय शर्जक शिव हमालकोलय/ शब्द शृजनामा रहेको “हुरुक्कै बोलको गीत सार्वजनिक भयको छ। गीतमा सम्झना लामिछाने मगर र दौलत राईले स्वर दिएका छन्।

सम्झना लामिछाने मगरको युट्युब च्यान मार्फत सार्वजनिक भयको सोहो गीतको म्युजिक भिडियोमा चक्र वम, र सम्झनाला लामिछाने मगरको अभिनय देख्न सकिन्छ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने नवराज उप्रेतीले छायांकन र बिष्णु शर्माले सम्पादन गरेका छन्।

हेरौं भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार