“आँशुको धाराले बाटो बिग्रिन्छ” ‘कपालु कोरेर” बाट जमेको जोडी(भिडियो)

काठमाडौं, मंसिर । खेम सेन्चुरी र कमला पोखरेलको आवाज रहेको बाटो बिरीन्छ बोलको गीत बजारमा आएको छ ।

नेत्र अर्यालको शब्द संगित रहेको गीत शिव दर्शन फिल्मसबाट बजारमा आएको हो । पछिल्लो समयका व्यस्त निर्देशक बिनोद भण्डारीले निर्देशन गरेको गीतमा जुना गुरुङ्ग र भण्डारीकै अभिनय रहेको छ । 

विनोद भण्डारी प्रायले नचिन्ने नाम होईन अहिले । को हुन त भण्डारी ? वाग्लुङको गल्कोट नरेठाँटीमा २०५० साल जेष्ठ २७ गते वावा धनवहादुर भण्डारी र आमा भुमा भण्डारीको कोख वाट जन्म लिएका व्याक्ति जो अहिले चर्चामा छन् । छोटो समयमै धेरै चर्चामा आउने मध्यका एक पात्र देख्दैमा चट्ट हँसिला फरासिला कसैको आँखामा नविझाउने भण्डारी स्वयं गायक सर्जक तथा उत्कृष्ट अभिनय र निर्देशनमा चर्चामा छन् यतिवेला ।

धेरै दर्शक तथा स्रोताका मनमा वस्न सफल भण्डारी अहिलेका वजारमा आउने लोक गित संगितमा छुट्टै मौलिकताको उत्कृष्ट अभिनय र भिडियो मार्फत स्वाद चखाउने व्याक्ति हुन । हेरौं यो भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार