अछाममा दुलही छोडेर आउँदा बस भिर बाट ख’स्यो

काठमाण्डाै – अछाममा दुलही पुर्याएर फर्किँदै गरेको बस भीरबाट खस्दा चार जनाको ज्या’न गएको छ । १३ जना घाइते भएका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको बस दु’र्घटनामा परेको नगरपालिकाका मेयर देवराज देवकोटाले उज्यालोलाई जनाकारी दिनुभयो ।

उहाँका अनुसार दु’र्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको ज्या’न गएको हो ।

घाइ’ते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बाँकेको नेपालगञ्जमा रेफर गरिएको छ । अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घा’इतेको अवस्था ग’म्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दु’र्घटनामा परेको हो ।

रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहुँदा दु”र्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बस ब्याक गर्ने क्रममा भी’रबाट ख’सेको पनि मेयर देवकोटाले जानकारी दिनुभयो । बसका चालक घा’इते छन् । घट’नाको अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।(फाईल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार