३ जना पुरुषबाट सामुहिक ब’लात्का’रको शि’कार (भिडियो)

पुलाचौरमा २५ वर्षीय परिवर्तित नाम { पुजा } तीन पुरुषहरुद्वारा सामुहिक ब’लात्कारको सि’कार  भएकी छिन | यहि कार्तिक २ गते राति ११ बजे आफ्नै घरमा  उनि बला’त्कृत भएकी हुन् |म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको उपल्लो चौर भन्ने ठाउमा घ’टना भएको त्यहाका एक स्थानीयले जानकारी दिएका छन्  | २५ वर्षीय पुजा आफ्नै घरमा त्यहि गाउका स्थानीय युवाहरु हितमिन बानियाँ, प्रवेश रामदाम, र प्रकाश रामदाम मार्फत पालैपालो ब’लात्कृत भएकी स्थानियहरुले जानकारी दिएका छन् |

पुजाको श्रीमान् ३ वर्ष देखि बैदेशिक रोजगारको लागि बहराइनमा छन् | उनि एक छोरा र एक छोरीकी आमा हुन् | सिरकले आफुलाई छोपेर बस हेरिस भने तँलाई जे पनि गर्न सक्छौ भनेर ड’र देखाएर आमालाई पालैपालो युवाहरुले बाला’त्कार गरेको पुजाको १०  वर्षीय छोराले बताएका छन् | घटना पछी १२ बजे पूजाकी छोराले प्रहरीको हटलाइन १०० मा फोन गरेर जानकारी गराएका थिए |

बिहिवार जिल्ला प्रहरी कार्यालयमा बला’त्कृत महिलाको जाहेरी दर्ता भएको र बाला’त्कारीहरु फ’रार रहेकोले खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर बिरेन्द्रराज गुरुङले जनाकारी दिएका छन्  | (भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार