बुर्ज खलिफामा महानायक राजेश हमालको पोज (फोटो फिचर)

महानायक राजेश हमाल ‘दिपावली साँझ’ कार्यक्रमका लागि दुबई पुगेका थिए । कार्यक्रममा महानायक हमालसँग पत्नी मधु भट्टराई पनि सहभागी थिइन् । दुबईमा गएका बेला हमाल दम्पत्तीले निकै रमाइलो गरे ।

राजेशले दुबईमा मधुसँग रमाइलो गरेका तस्बिरहरु आफ्नो फेसबुक वालमा सेयर गरेका छन् । राजेशले मधुको वर्थडे पनि दुबईमै सेलिव्रेट गरेका थिए । दुबईबाट राजेश र मधुका केही रमाइला तस्बिरहरु हेर्नुस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार