लेबनानमा कमाएको लाखौ पैसा ठग्यो ठग बाट पैसा उठाई दिनु भन्दै मिडियामा(भिडियो)

सानू तामाङ र बिजय तामाङले शान्तिमाया तामाङलाई ठग्नु ठगे । बिगत ९ बर्षसम्म लेबनानमा कमाएर शान्तिमाया तामाङले सानु र बिजय तामाङलाई बिश्वास गरेर निरन्तर पैसा पठाइरहिन तर ती सानू र बिजयले नौ नौ बर्ष चुस्नु चुसेर शान्तिमाया तामाङलाई घरको न घाटको बनाएका छन् ।

उमेरको हिसाबमा शान्तिमाया तामाङ ४० बर्षकि भइन । पाचजनाको परिवार जहाँ दुई छोरी र एक छोरा छन् ।घरमा एकदमै दुख भएपछि महिला भएर पनि परिश्रम गर्छु र बिदेशमा गएर परिवारको निम्ति केही गरुला भनेर लगभक १० बर्ष लेबनानमा बसेको र नेपाल फर्किएको पनि एक बर्ष लगभक भैसकेको उनी बताउँछिन् ।

बिजय सुरुमा शान्तिले वाट्सयापमा भेटेकि थिइन ।बिस्तारै बिजय सग राम्रै कुराकानि चिर परिचित हुँदै गैसकेपछि बिजयले आफ्नो आमा अस्पतालमा एकदमै धेरै बिरामि भएको र आमाको उपचारका निमित्त तिमिसग अहिले केही पैसा सापट लिन्छु दिन्छौ भनिसकेपछि आफ्नो आमा गुमाएकि शान्तिको मन पग्लियो र उनले आमाको उपचारको लागि भन्दै दुबहिमा बस्ने बिजयलाई तीन लाख पठाइदिइन ।

त्यशपश्चात बिजय नेपाल आए र भक्तपुरमा एकदमै राम्रो जग्गा फेला परेको छ पाटनरसिपमा लिने शान्ति भन्दै गर्दा शान्तिलाई पनि जग्गाको एकदमै धेरै आवश्यक परेसगै शान्तिले थप पैसा बिजयलाइ पठाएर जग्गा लिइन । जग्गा लिईयो बिजयले भने तर लालपुर्जाहरु केही पनि शान्तिलाई दिइएन पछि त्यो भक्तपुरको जग्गा पनि बेचियो र तिम्रो भागको पैसा बैकमा राखिदिएको र नेपाल आउनसाथ तुरुन्तै पैसा झिक्न र चलाउन सक्छौ भनिसकेपछि शान्तिलाई अब शंका लाग्यो र उनले बास्तबिकता खोज तलाश गर्न थालिन तर त्यो सबै गर्दैगर्दा उनी ठगिसकेकि थिइन ।थप हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार