दु’र्घटनामा जीप चालकको मृ’त्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घ’टना हुँदा चालकको मृ’त्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अ’नियन्त्रित भई दुर्घ’टना हुँदा चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

मृ’त्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । सडकमा पल्टिँदा घा’इते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृ’त घोषणा गरेका थिए । (फाइल तस्बिर)

यस्तै दाङमा मोटरसाइकल दु’र्घटना हुँदा चालकको ज्या’न गएको छ । दु’र्घटनामा दुई जना घा’इते भएका छन् ।दु’र्घटनामा रा २ प १८४० नम्बरको मोटरसाइकलका चालक घोराही–१० का ५३ वर्षका पदम बस्नेतको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मदन बस्नेत र टेकबहादुर बस्नेत घाइ’ते भएका छन्।मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिक जीप र टिप्परसँग ठो’क्किएर दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार