रेलले गाडीलाई ठ’क्कर दिँदा तीनको मृ’त्यु

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठ’क्कर दिँदा तीन जनाको मृ’त्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घट’ना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठो’क्किदा भएको जनाइएको छ ।

दु’र्घटनामा एक जनाको घट’नास्थलमै मृ’त्यु भएको छ भने अन्य दुईजना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको स्रोतले जनाएको छ ।मृ’तकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको श’व पहिचानपछि आफन्तलाई बुझाइएको छ ।

यो पनि :जिन्दगी शोभा सुनुवारको जस्तो लाउलाउ खाउखाउ भन्ने यो २० बर्षको उमेरमा यसरी कसैले पनि बिस्तारामा सुत्नु नपरोस् ।भोलि के हुन्छ कस्लाई के नै थाहा छर ।शोभाले १४ बर्षको उमेरसम्म जिन्दगी राम्रै बिताइरहेकि थिइन ।तर अहिले शोभाको जिन्दगी सगै सबै सपना पनि चकनाचुर भएको छ ।

घरमा आमा र सानो भाइ छ र बुवाले संसार छाडेको पनि बर्षदिन मात्रै भयो ।शोभा पलपलमा रुन्छिन् आफ्नो यो कहालिलाग्दो जिन्दगी सम्झेर र आफुलाई अलिकति पनि बाच्न मन नभएको उनी बताउँछिन् ।उनको रात र दिन सधै रोएरै बितिरहेको छ । उनको खुट्टा एकदमै दुख्छन् र त्यहि दुखाइको पीडा होला उनी राम्रोसग पनि बोल्न सक्दिनन् ,खाना आफै खान सक्दिन ,आफै बस्न सम्म पनि सक्दिनन् ।

आफुसगैका साथिहरु कोहि कहाँ कोहि कहाँ पुगिसके र आफू भने सधै बिस्तारामै र हिड्न पनि नसक्दा पढाइ पनि गर्न नसकेको र आफ्नै साथि पनि कहिलेपनि आफुलाई भेट्न नआउदा आफुलाई हदैसम्मको दुख लाग्ने गरेको उनी रुदै बताउँछिन् ।उनिले जिन्दगीसग हारिसकिन ।हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार