महिलाले कसरी प्रयोग गर्ने क’ण्डम (तरिका भिडियो सहित)

काठमाडौं – सामान्यतया स्त्री क’ण्डमलाई सु’खभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।किनकी महिलाले लगाउने क’ण्डमबाट तल्काल सु’खभोग गर्न मिल्दैन । क’ण्डममा भएका दुई वटा रि’ङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई यो’नी भित्र घु’साउनु पर्दछ ।

अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन ।यसले विभिन्न संक्रमण निम्त्याउन सक्छ । सु’खभो’गपछि तुरुन्त झि’केको क’ण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ ।

याद गर्नुपर्ने कुरा के छ भने, पुरुष क’ण्डम जस्तै स्त्री कण्’डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन ।सकभर क’ण्डम किन्दा उच्च गुणस्तरको छान्नुपर्दछ । म’हिला कण्’डम एक किसिमको ब’लियो र’बरले नै बनेको हुन्छ ।पु’रुष क’ण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुँदा केही महङ्गो पनि हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सु’रक्षित उपायका रुपमा यसको प्रयोग गर्न सके नचाहाँदा/नचाँहादै ब’च्चा ज’न्मने ख’तरा कम हुन्छ ।

पछिल्लो समय पुरुष कण्’डम प्रयोगले महिला पुरुषबीच यौ’न स’न्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएको गु:नासाहरु आइरहँदा महिला कण्’डम उपयुक्त हुन सक्ने तथ्यलाई नकार्न सकिने अवस्था छैन । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार