कलेज जाँदै थिए ट्याक्टरले लियो ज्या’न

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्या’क्टरको ठ:क्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृ’त्यु भएको छ।

बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोट’रसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठ’क्कर दिएको थियो।

बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठ’क्करबाट २१ वर्षिय बानियाँको घट’नास्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।ठ’क्कर दिने ट्या’क्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ।

मृ’तक बानियाँको श’वलाई पो’ष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार