पुरुषले महिलाका व’क्षस्थ’लमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह

विभिन्न अध्ययनहरुले बताएका छन् की पुरुषहरु महिलाका व’क्षस्थ’ल प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् । अब पुरुषहरुलाई महिलाका वक्षस्थलमा नजर पूराउने नयाँ बहाना मिलेको छ । एक अध्ययन अनुसार महिलाका व’क्षस्थ’ल हेर्नाले पुरुषको आयु बढ्दछ ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औ’ष’तमा १० मिनेट महिलाको व’क्ष’स्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेर्ने पुरुषहरुको आयु ५ वर्ष बढ्दछ । जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका व’क्षस्थ’लमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।

पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । शोधकर्ताहरुका अनुसार जो पुरुषहरु महिलाका व’क्षस्थ’लमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च र’क्त’चा’प, मुटु स’म्ब’न्धी रोगको जो’खिम कम हुन्छ । साथै उनीहरुमा हृ’दय’ग’ति पनि सन्तुलित हुन्छ ।शोधकर्ता डाक्टर क्यारन वेदरवी भन्छन्ः से’ -क्सको इ’च्छाले मानिसमा र -क्त संचारलाई सन्तुलित बनाउँदछ, जसको अर्थ हुन्छ राम्रो स्वास्थ्य ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार