अ’न्त्येष्टिका लागि लगिएको एक महिलाको श’व बाटोबाटै फर्काइयो

पुस २८- मोरङको केराबारीमा अ’न्त्येष्टिका लागि लगिएको एक महिलाको श’व बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० वर्षीय सोमनी ऋषिदेवको बुधबार मृ’त्यु भएको थियो ।

४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृ’त्यु भएको थियो । उनको मृ’त्यु कालगतिले भएको भन्दै श्रीमान‍्ले अन्त्येष्टिका लागि लैजाँदै गर्दा प्रहरीले श’व नियन्त्रणमा लिएर अस्पताल पठाएको हो ।

‘शं’का’स्पद मृ’त्यु भएको उजुरीपछि पुगेको प्रहरीले बोटोबाटै शव नियन्त्रणमा लिएर पो’ष्ट’मा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । मृ’तक महिलाको टाउकोमा चोट देखिएकाले पो’ष्ट’मा’र्टमका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान प्रहरीलाई शं’का’स्पद अवस्थामा मृत भेटिएको सूचना पुगेको थियो । तर प्रहरी घ’टनास्थल पुग्नुअघि नै आफन्तले उनको श’व उठाएर सन्दरहरैंचातर्फ ल्याउँदै थिए । घरबाट सद्गदका लागि लैजाने तयारी थियो । प्रहरीले मृ’तकका श्रीमानमाथि अनु’सन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार