काठमान्डौ- चलचित्र ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।
नायिकाश्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै हाेला । नायिका श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।उनले पछिल्ल समय झनै निकै खुलेर तस्बिर साझा गरिरहन्छिन् ।
जसले सोसल मिडिया तताइरहेको हुन्छ । पछिल्लो पटक त झन उनले सुरवाल नलागाइ कुर्थामा मात्र देखिएकी छन् । तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् ।उनकाे जन्म २८ अगस्त् १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै भएको हो।
यो पनि : दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृ’त्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए ।
शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ूयुद्ध दृश्यू जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।
अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उ’द्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ।
ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ।