अमेरिकी सेनाको विमान दु’र्घट’ना

नर्वे : चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दु’र्घट’ना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दु’र्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घ’टनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले बताए। 

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको प्रवक्ताले बताए।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

यो पनि काठमाडौं– सुजल जी एल एक कुशल पत्रकार हुन् ‘ उनले सामाजमा भैरहेका घटनाहरुलाई भिडियो बनाएर दर्शक माझ ल्याईरहेका हुन्छन ” यस्तै उनले आजपनि रमाईलो भिडियो दर्शक माझ ल्याएका छन् ।

अचम्मको जोडी जो स्कुल ड्रेसमै भागेर अन्तरजातीय बिहे गरेको भाइरल जोडी। ५ बर्ष भो परिवारले अझै स्विकारेनन भन्छन उनीहरु ।

आउनुहोस पुरा भिडियोमा हेरौं उक्त रमाईलो भिडियो; पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला र आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला हेर्नुहोस् पुरा भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार