लाखौं युवाहरुको दिल धड्काउने वर्षाको बिकिनी अवतार

काठमाडौँ : अहिले अभिनेत्री वर्षा सिवाकोटी अमेरिकाको फ्लोरिडामा छिन्। उनको प्रेमी राज कटुवाल पनि अमेरिकामै छन्। तर उनको सामाजिक सञ्जाल चहार्दा राज कतै देखिएका छैनन्। उनी एक्लै देखिएकी छिन्।

राजसँग उनको ब्रेकअप भएको हल्लाहरू पनि नचलेका हैनन्। तर सेलिब्रिटीहरुको प्रेमको पुष्टि पनि हल्लैले गर्छ अनि ब्रेकअपको पनि। सामाजिक सञ्जालमा वर्षाले सार्वजनिक गरेका तस्बिरहरू हेर्दा उनी मुड फ्रेस गर्न  अमेरिका पुगेझैँ देखिन्छ।

शनिवार उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट अलि भिन्न तस्बिर सार्वजनिक गरिन् बिकिनीको। फ्लोरिडाको समुन्द्र किनारामा हरियो बिकिनीमा उनले तीन वटा तस्बिर सार्वजनिक गरेकी छिन्। बिकिनी अवतारमा वर्षाले अली बडी मेन्टेन गर्नुपर्ने झैौँ देखायो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार