हे भगवान यस्तो त कसैलाई नपरोस ! बिचरा ७ महिनादेखि यस्तो अवस्था । गाउले जिवनमा यत्ति ठूलो दुःख (भिडियो)

बेला बेलामा उनको मन भकानिन्थ्यो , कहिल्यैँ आँखाबाट आँसु खासमा पाउँदैन थिए तर के गर्नु पर्वत जलजला का गोरी बहादुर नेपालीको ३२ वर्षीय श्रीमती सरवस्ती नेपाली अहिले ओछ्यानमा मै थ ला परेकी छिन्।

गोरे नेपालीको अहिले नत भोक छ नत निद्रा नै । उनलाई आफ्नी श्रीमती सँग दुः ख सेयर गर्न मन छन् । आफ्ना थकाइ बाड्न मन छ। तर उनी एकोहोरो बोल्नु बाहेक केही विकल्प नै छैन।

आफ्नो कुरा श्रीमती सुन्छिन् या सुन्दिनन् केही थाहा नै छैन। श्रीमती को आवाज नसुनेको कत्ति भयो। उनी जिपबाट लड्दा ठूलै चो ट लगेर यस्तो भएको हो। न बोल्न न हिड्न न सुन्न केही गर्न पनि सक्दिनन्।

यो पनि : पर्दामा कयौं पटक बेहुली बनिसकेकी अभिनेत्री केकी अधिकारी बिहीवार वास्तविक जीवनमा बेहुली बनेकी छन् । बुधवार (हिजो) नै उनले विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।

उनले विवाहका तस्विरहरु सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् । रोहितसँग उनी केही समयदेखि प्रेममा थिइन् ।

केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । केही समय अगाडि एक अन्तर्वार्तामा केकीले विवाहपछि पनि अभिनयमा सक्रिय हुने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘बिहे गरे पनि म फिल्म इन्डस्ट्री छाड्दिनँ । जो व्यक्तिले मेरो कामलाई बुझ्नुहुन्छ र मलाई रेस्पेक्ट गर्नुहुन्छ त्यही व्यक्तिसँग जीवन विताउँछु ।’

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार