सार्वजनिक भयो ‘कबड्डी ४’को ट्रेलर(भिडियो)

काठमाडौं । राम बाबु गुरुङको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका ‘कबड्डी ४’को ट्रेलर बुधबार सुष्मा प्रोडक्शन ग्लोबल युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा यो पटक पनि मुख्य पात्र काजी (दयाहाङ राई)को विहे हुन्छ कि हुदैन भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

काजी (दयाहाङ राई)को लभ स्टोरीलाई कमेडी र भावनात्मक रुपमा प्रस्तुत गर्दै आएको यो फिल्मको पहिलो सिरिजमा मैया सोल्टिनी शहरको स्यालसँग भागेकी थिइन् । तैपनि काजीले शहर गएर फर्काएर ल्याए । त्यस्तै फिल्मको दोस्रो सिरिजमा मैया सोल्टिनी बमकाजीसँग भागिन् ।


यो पनि : नाम धन कुमारी लामा, घर रहेको छ काब्रे जिल्ला। उनको छोरा कतार गएका थिए। ऊ २ वर्षमा एक चोटि नेपाल घर आएको थिए । आएको केही समय संपर्क मै रहेको थियो।

त्यसपछि बाट बिस्तारै संपर्क पनि नगर्ने भयो तर साथी सँग चाई संपर्क मै हुन्थ्यो। पोहोर फाल्गुन बाट थाह भयो उसले कतारमै विवाह गरेको रहेछ। २०४५ सालका छिरिङ लामा छोराको नाम रहेको छ।

श्रीमान सँग पाइला नै डिभोर्स भएको र छोरालाई एकलै हुर्काएकी धन कुमारी लामा अहिले छोरा विदेशी केटीको माया जालमा फसेपछि निकैनै चिन्तित छिन्। बाकी सबै यो भिडियोमा हेर्नुस्

यो पनि : सबैको आ आफ्नो कला हुन्छ त्यो कलालाई आफूले चिन्न सक्नु पर्दछ। जब त्यस्तो आफ्नो कला चिनिन्छ र त्यो कलालाई व्यवहार मा उतार्न सकिन्छ हो त्यो मानिस नै सफल हुने गर्दछ।

हो तेस्तै आफ्नो कला लाई चिनेका व्यक्ति रहेका छन भगवान दमाई । उनी विगत २२ वर्ष देखि डोको बुनेर आफ्नो परिवार पालिरहेका छन्। उनी मासिक १५ हजार डोको बुनेर नै कमाउँछन्।

उनी डोको साथा साथै महला, भकारी आदि सबै कुराहरू बनाउने गर्दछन् । उनी खुसी पनि छन्। पूरा जानकारी तलको भिडियो बाट ।

यो पनि : मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठ’क्करबाट ग’म्भीर घा’इते भएका मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठ’क्करबाट ग’म्भीर घा’इते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

यो पनि- ४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा- कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् ।

दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिनुभयो । आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उहाँले बताउनुभयो ।

केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताउनुभयो । कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार