यस्तो ड’रलाग्दो रोग पनि यसरि यति सजिलै निको पार्छन् (हेर्नुस् भिडियो )

डाक्टरले नसकेको बिरामि प्यारालाइसिस बिरामिलाई एकदमै ठोकुवाका साथ निको पार्ने दाबि गर्नु भएको छ । शिव शक्ति बाबा जस्ले ६०-९० प्रतिशतसम्म आफ्नो शक्तिको सदुपयोग सगै निको पार्दै आएको अझै पार्ने र पार्दै जाने शिवशक्ति बाबा भन्नुहुन्छ ।

२४ घन्टा मृ*त्यु भएको शरिरलाई शिव बाबाको एक घन्टा उपचार पछि जिउदो पारेको स्वयम् शरीर लिएर आएका भक्तजनले बताउँछन् । शिव बाबाको उपचार पछि आफ्नो हात खुट्टा खुल्दै गएको र अहिले एक्दमै हल्का महसुस गरिरहेको उनिहरु बताउँछन् ।

आफ्नो दैविक शक्ति र विधि पद्धतिबाट बिरामिहरुलाई उपचार गर्दै आएको शिव बाबा बताउँछन् । शिव बाबाको घरमा बिराकिहरुको लर्को एकदम‌ै लामो देख्न सक्छौ र सबै बाबाबाट सन्तुष्ट भएको उनिहरुको प्रतिक्रियाबाट सहजै आकलन गर्न सकिन्छ । आफ्नो शक्तिबाट आफू अदृश्य हुन सक्ने पनि उनी बताउँछन् ।हेर्नुस् भिडियो सामाग्रि

यो पनि : काठमाडौं ।नाबालिक गायिकालाई ज व र ज स्ती गरेको आ रोपमा थु नामा रहेका अभिनेता पल शाहलाई गायक दुर्गेश थापाले भेटेका छन । थापाले आफ्नो श्रीमती र छोरासहित कारागार मै पुगेर भेटेका हुन । पललाई फसाउनमा दुर्गेश लगाएतका साथीहरुको हात रहेको बताउदै आइएको छ तर थापाले भने मिडियामा आफुले त्यस्तो कुनै गल्ती नगरेको बताउँदै आएका छन ।  

जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्र क र णमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच स म्व न्ध सुधारको ढोका खोलेको हो ।त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आ रोप लगाएका थिएनन् ।

हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो ।भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरेका छन ।थापाले आफुहरुबीचमा भलाकुशारी भएको बताउँदै पल छुट्ने कुरामा आफु ढुक्क रहेको बताएका छन ।   भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार