चर्चामा तीन लोकदोहोरी गायकले गाएको काँग्रेसको चुनावी गीत

स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’ बोलको गीत ल्याएका छन् । 

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई सघाउने उद्देश्यले  ल्याइएको गीतले सामाजिक सञ्जालदेखि बजारसम्म प्रथामिकता पाएको छ । कस्तुप पन्तकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । वीपी कोइरालालाई हजुरबुवा सम्बोधन गर्दै काँग्रेसको नीति र चुनाव चिन्हको व्याख्या गर्दै गाइएको गीतको भिडियो भने बिभिन्न समयमा तस्बिर, भिडियो समेटेर तयार गरिएको छ ।

यो पनि : काठमाण्डाै –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ ।अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

प्रवक्ता सिटाैलाका अनुसार शंकास्पद वस्तु राखिएकाे भनिएको ठाउँलाई घेरेर राखिएको छ । सेनाको ब’म डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो । शंकास्पद वस्तुकाे आशंकापछि विमानस्थलमा सु’रक्षा व्यवस्थालाई थप कडा पारिएको छ । घट’नाको विस्तृत विवरण आउन बाँकी छ ।

यो पनि : नयाँ बर्ष नेपाली सिने जगतका अभिनेत्रीहरुका लागि अत्यन्तै फलदायी बन्यो । नयाँ बर्षमै नायिका केकी अधिकारी, बर्षा शिवाकोटी लगायत अभिनेत्रीहरुको गुपचुपमा बिबाह भयो । यो देखेर उनीहरुका फ्यान जिल्ल परे । कहि कतै सुँइको समेत नपाएका फ्यानहरुलाई एक्कासी बिबाह र इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमा असरल्ल छरिएर आए पछि दर्शक तथा फ्यानहरु जिल्ल त पर्ने नै भए ।

अहिले दुबै अभिनेत्रीहरु आफ्नो नव दाम्पत्य जिवन खुशी साथ ब्यतित गरिरहेका छन् । तर केही दिन अघि मात्र केकी अधिकारी एक्कासी बिमानस्थलमा देखिदा दर्शकहरु लाई अर्काे सरप्राइज बन्यो । व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेर हनिमुन यात्रामै लिप्त रहने बेलामा उनी अमेरिका उडेकी छिन् । यसले आम दर्शक तथा फ्यानहरुलाई झनै कौतुहलता थपि दिएको छ ।

उनी आफ्ना श्रीमान् रोहीत लाई एक्लै छोडेर अमेरिका प्रस्थान गरेकी हुन् । उनी मिल्ने साथी रिमा विश्वकर्माको साथमा श्रीमान् लाई छोडेर अमेरिका उडेकी हुन् ।उनले बिमानस्थलमा केही पत्रकार संग कुरा गर्दै कामको सिलसिलामा अमेरिका उडेको जानकारी दिईन् । नायिका केकी अमेरिकामा हुन लागेको मेरो डान्स कप र मेरो भोइस कपको छायांकनका लागि अमेरिका उडेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार