सबैले मर्छे भनेकी अनिता र बिनोद खडका यसरि मनाए एनिभर्सरी(भिडियो)

काठमाडौँ | पछिल्लो समय मिडियामा भाइरल जोडी बिनोद र अनिता खड्काले आफ्नो सातौ बैबाहिक बर्ष मनाएका छन् | छोरी आहाना खड्का र दिदि राधा खड्काको साथमा केक काटेर हस्पिटल्मै मनाएका थिए अनिभार्सरी | लेकसाइड टिभी बाट अभियान सुरु भए संगै थुप्रै सहयोग जुटेर आज मृत्युको मुख बाट फर्किएकी अनिता खड्का अहिले बिस्तारै निको हुदै छिन |

हेर्नुस अनिताको अवस्था झन् पछि झन् सुधार हुदै गर्दा छोरी आहानाले हसाएरै मारिन | केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए । भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ। हेर्नुस –

यो पनि : आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ ।भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिनुभयो ।

गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाण्डौमा गाडीको सङ्ख्या केही घटेको हो ।काठमाण्डौमा २० देखि २५ प्रतिशतले गाडीको सङ्ख्या घटेको सिटौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार