पललाई भेटन नपाई म’र्छु होला भन्दै रिहाईको लागी महिनौ बर्त बस्ने सुन्दरी गायिकाको बिलौना(भिडियो)

नाम रहेको छ माया सिंह ठकुरी उनी एक गायिका हुन। उनी नायक पल साहको ठूलो फ्यान हुन,पल कारागार पर्दा एकदमै दुःखलागेको बताउने उनी रिहाईको लागि महिनौ बर्त बसेकी छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी द’र्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जा’हेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस।

यो पनि : नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामालाई पित्री शोक परेको छ ।उनका पिता हेम लामा नेपालको पहिलो टेनिस खेलाडी समेत रहेका छन् ।तर उनी अस्ती दिउँसो १:१५ मिनेटको समयमा स्वर्गवास भएका छन् ।

विजयले आफ्नो पिताको दाहसंस्कार गरिसकेपछी यस्तो स्टाटस लेखेका छन् :-

“पार्थिप शरीर छोडेर गएको आज तेस्रो दिन..अन्त्यस्टी सकिएको एक रात कट्दा त तिमी यहिनै छौ जस्तो मात्र लाग्छ बाउ..बिश्वास नै लागेको छैन बाउ तिमी सदाको लागि गयौ भनेर! अब त नया बानी बसाउनु पर्ने भयो तिमी बिना नि जिउन!

बिहानै कोठामा तिमी छौ भनेर जादा झस्किए तिमिलाइ नपाउदा! सधै झै “ए बाउ मेरो tiger good morning” भन्नुलाइ तिमी थिएनौ!! न रुन सके न हास्नु सके केवल स्तब्द भएर आखामा आँसु लिएर कोठा सफा गरे, बत्ती बालिदिए, जल चडाए अनि तिम्रो रित्तो ओछ्यानमा एक्छिन बसे तिम्रो तकिया पट्टि फर्किएर! तिमिलाइ महसुस गर्न खोजे बाउ! आखिर बिधिको बिधानको अगाडि झूक्नु नै पर्दो रहेछ!!! जन्मे पछि मर्नु नै पर्छ यो सत्यलाई स्विकार्नु को विकल्प छैन रहेछ!!!

बाउ तिमी जहाँ पुगे पनि खुसी अनि सुखी रहनु! तर नभुल्नु है हामिलाइ!!! विशेषगरी यो छोरालाइ जसले सधै तिमिलाइ दुख दिए, सताए, माया गरे अनि धेरै सपना बुने तिमिलाइ सुखी र खुसी राख्न! जिवनका कठिन घडिहरुमा सधै डोर्याएर पार लगाइ दियौ! ढाल बनेर साथ दियौ! आवाज बनेर बोलिदियौ! पना बनेर आशावादी बनायौ!! बाउ बनेर रक्षा गर्यौ! कहिले डगमगाउनु दिएनौ बरु सधै बल बनेर साथ दियौ!

छोराले गर्नु पर्ने कर्तव्य पूरा गरे कि गरिन त्यो तिमिलाइ थाहा छ! अर्को जन्ममा पनि मेरै बाउ भएर आउनु है??? यसरिनै तिमिलाइ सताउछु, दुख दिन्छु, झगडा गर्छु, अनि मेरै बाउ भन्दै अपार माया गर्छु, अङालो मार्छु, रमाइलो गर्छु, घुमाउछु अनि तिमिलाइ BAU (बाउ) नै भनेर बोलाउछु!

We will celebrate your life Bau..I know you will always be by our side! Love you Bau!”
जय चन्द्र सुर्य!!!भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार