विदेशबाट आउनेहरुको लागि नयाँ  नियम

काठमाण्डाै / मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वरेन्टिइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वरेन्टिनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले मङ्की पक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनुभयाे ।

यो पनि : बाख्रा चराउन जंगल गएकी युवती मृ’त भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृ’त भेटिएको सिम्ले प्रहरी चौकीले जनाएको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

उनको श व डेढ सय मिटर धसारिएर झरेको पाइएको मृ तकका आफन्त विष्णु भट्टराईले जनाए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि : काठमाडौंको वनस्थलीमा स्कुटर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ।मृ’त्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।दोङको उपचारका क्रममा मृ’त्यु भएको हो।

काठमाडौं महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा५७प ३४४४ नम्बरको स्कुटर एकापसमा ठो’क्किएका थिए।ग’म्भीर घा’इते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृ’त्यु भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार