बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन : तारा एअर

काठमाण्डाै – पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

‘बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन, उडेको आधा घण्टामा पुगिसक्नु पर्ने हो । तर, विमान सम्पर्कमा आएको छैन’ उहाँले भन्नुभयो । उहाँका अनुसार विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु छन् ।  विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो ।

यो पनि : सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही लिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गेमाएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

सिन्धुपाल्चोक मेलम्चिमै पुगेर कल्पना दाहाल ,पुण्य गौतम लगायतको टिमले सो स्थानमा परेका पि डितहरुलाई केही रा हात समेत दिएका छन् ।यसरी सबै सर्वस्व नै गुमाएकाहरुलाई अहिले हदसम्मको पी डा भइरहेको छ ।सारा सम्पत्ति गु माउनुको पी डा त छदै थियो परिवारको सदस्यनै गु माउनुले झनै बढि पीडा दिएको छ ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा कल्पना दाहालले आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि कल्पनाले अरु दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।उनी आफ्नो परिवारलाई लिएर पनि निकै भावुक छिन् र पि डादायिक जीवन नै बेथित गरिरहेकि छिन् ।

अहिले उनको विवाहको कुरा चलिरहेको उनी आफैंले बताइरहेकि छिन् ।आफ्नो ४/५ वर्षको प्रेमलाई अहिले परिवारले अहिले स्वागत गरेको कुरापनी उनले गरेकी छिन् ।भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार