सम्पर्कविहीन तारा एयरको जहाजमा १९ यात्रु

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ।आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।जहाजको खोजीकार्य भइरहेको छ।  

यो पनि : सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही लिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गेमाएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

सिन्धुपाल्चोक मेलम्चिमै पुगेर कल्पना दाहाल ,पुण्य गौतम लगायतको टिमले सो स्थानमा परेका पि डितहरुलाई केही रा हात समेत दिएका छन् ।यसरी सबै सर्वस्व नै गुमाएकाहरुलाई अहिले हदसम्मको पी डा भइरहेको छ ।सारा सम्पत्ति गु माउनुको पी डा त छदै थियो परिवारको सदस्यनै गु माउनुले झनै बढि पीडा दिएको छ ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा कल्पना दाहालले आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि कल्पनाले अरु दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।उनी आफ्नो परिवारलाई लिएर पनि निकै भावुक छिन् र पि डादायिक जीवन नै बेथित गरिरहेकि छिन् ।

अहिले उनको विवाहको कुरा चलिरहेको उनी आफैंले बताइरहेकि छिन् ।आफ्नो ४/५ वर्षको प्रेमलाई अहिले परिवारले अहिले स्वागत गरेको कुरापनी उनले गरेकी छिन् ।भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार