बेपत्ता तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

यो पनि : सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही लिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गेमाएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

सिन्धुपाल्चोक मेलम्चिमै पुगेर कल्पना दाहाल ,पुण्य गौतम लगायतको टिमले सो स्थानमा परेका पि डितहरुलाई केही रा हात समेत दिएका छन् ।यसरी सबै सर्वस्व नै गुमाएकाहरुलाई अहिले हदसम्मको पी डा भइरहेको छ ।सारा सम्पत्ति गु माउनुको पी डा त छदै थियो परिवारको सदस्यनै गु माउनुले झनै बढि पीडा दिएको छ ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा कल्पना दाहालले आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि कल्पनाले अरु दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।उनी आफ्नो परिवारलाई लिएर पनि निकै भावुक छिन् र पि डादायिक जीवन नै बेथित गरिरहेकि छिन् ।

अहिले उनको विवाहको कुरा चलिरहेको उनी आफैंले बताइरहेकि छिन् ।आफ्नो ४/५ वर्षको प्रेमलाई अहिले परिवारले अहिले स्वागत गरेको कुरापनी उनले गरेकी छिन् ।भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार