डान्स भनेको एस्तो हुनु पर्छ टु -पिस लगायर उफ़्रिदेइमा डान्स हुने होइन – उत्कृस्ट डान्स हेर्नुस

लोकनृत्य हाम्रो नेपालको संस्कृति र मौलिकता जोगाई राख्न लेक पाखाहरुमा नाच्ने नृत्यलाई लोकनृत्य भनिन्छ । जस्तो किपरापूर्वकालदेखि नै नाच्दै आइरहेको सोरठी, भुमे नाच, टप्पा र चौधरी जस्ता नाचहरु लोकनृत्यभित्र पर्दछन् । यस्ता नृत्यहरु हाम्रो देशको मौलिक चिनारी र पहिचान भएकाले यिनको संरक्षण गरिनु अति आवश्यक छ ।

नृत्य एउटा मनभित्रबाट आउने कलाको विधा हो । जसलाई सिकेर मात्रै हुँदैन, भित्र मनदेखि आउनुपर्छ । अझ भनौ
जसले लयबद्ध वा संगितको तालमा शरीरको चाललाई दर्शाउँछ।

हेरौ एक धमाकेदार नृत्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार