विवादमा फसेकी शिल्पाका यी तस्वीर, जसले झल्काउँछ उनको सोझोपन


नायिका शिल्पा पोखरेल यतिबेला तनावमा छिन् । ३ वर्षअघि बिहे गरेका पति छविराज ओझासँगको सामान्य झगडाले यतिबेला ठूलो रुप लिएको छ । शिल्पामाथि बहुविवाहको उजुरी परेपछि उनी कसैको पनि सम्पर्कमा छैनिन् ।स्रोतका अनुसार उनी यतिबेला विराटनगरमा छिन् । प्रहरीको खोजीमा रहेकी शिल्पाले आफू ३ वर्षदेखि पीडामा रहँदै आएको बताएकी थिइन् । अहिले भने उनी तनावमा छिन् किनकि उनीमाथि मुद्दा परेको छ ।सामाजिक सञ्जालमा खासै सक्रिय नरहने शिल्पाले पहिले यस्ता तस्वीर शेयर गर्थिन्, हामीले तीमध्येका केही तस्वीर यहाँ शेयर गरेका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार