मेयर हर्क साम्पाङ लाइ एक्कासि के भयो रुदै मिडियामा हेर्नुहोस (भिडियो सहित)

बर्षात भइरहे पनि आफ्नो निर्धा’रित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्ष’रोपणको लागि पुगे ।पानीमा रुझे’र नै उनले विरुवा रोपे । उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए । त्यसै’क्रममा मिस धरान सौन्दर्य प्रति’योगिताका प्रति’योगीहरु पनि विरुवा लिएर पुगेका थिए । मेयर साम्पाङले उनी’हरुलाई छोटो ‘मोटि’भेस्नल स्पिच’ दिने कार्यक्रम पनि तत्काल बन्यो ।

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रति’योगीहरुलाई सम्बो:धन गर्दै प्रेरणा’दायी कुराहरु गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके । उनले गीतको बोल भन्दै:गर्दा एक्का’सी मेयर साम्पाङ भावुक भए, र रुन पुगे ।

उनले आफु’लाई सम्हाल्न खोज्दा खोज्दौ पनि सकेनन्, र धरधरी रोए । वरीपरी भए’काहरु पनि यो दृष्यले निक्कै भावुक भएका थिए ।मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेश’बाट पाएको साथ, माया र समर्थनले आफु’लाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए ।

‘मान्छे हो, घरी मान्छे’लाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचा’नक फिल भयो,’उनले क्लिक’धरानसँग प्रति’क्रिया दिदै भने,‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार