अमेरिकाका यी २५ संस्कार – जुन नेपालमा ठिक उल्टो गरिन्छ हेर्नुस

काठमाडौँ | पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन ।

कुन राम्रा कुन नराम्रा भन्ने कुरा हैन त्यो त जस्ले प्रयोग गर्दै आएको छ उस्लाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहा खासगरी अमेरिकन भनि पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउदै छु भने नेपाली भनि पूर्बिय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरि नेपालीलाई देखाउदै छु । यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता उल्टा केही कुराहरु संकलन गरेको हो । हेर्नुस –

यो पनि / गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्या’न गएको छ ।

आज विहान ट्रक दुर्घ’टनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार