काठमाडौँ | विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत स्वास्थ्यका ६ प्रकार हुन्छ । जसमा शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, वातावरण र आध्यात्मिक स्वास्थ्य आदि समावेश हुन्छन् । स्वस्थ हुनका लागि यी सबै तरिकाले स्वस्थ हुन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनु सबै नागरिकका लागि जरुरी भएको बताएको छ ।
स्वस्थ व्यक्ति लामो समयसम्म जीवित रहन्छन् र अत्यधिक उत्पादक हुन्छन् । विश्वभरका मानिसहरु भयानक रोगबाट पीडित हुने गरेका छन् ।पछिल्लो समय अश्वस्थकर खानेकुरा र जीवनशैलीका कारण समस्याहरु देखिने गरेका छन् । शरीरभित्र रोग लागेका केही संकेतहरु शरीर बाहिर देखिन्छन् । हेर्नुस –
यो पनि / सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घ’टना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घ’टना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दु’र्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घा’इते भएको बताउनुभयो ।
दु’र्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बुझिएको छ । घा’इतेमध्ये केहीको अवस्था जटिल रहेको र खटिमास्थित सरकारी अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले यहाँको इलाका प्रहरी कार्यालय जानकारी गराएको हो।
कञ्चनपुर ।सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घ’टना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घ’टना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।