निकै खुशीको खबर : मन्त्री बने लगत्तै भ्रष्टाचारी र घुसखोरीको भागाभाग, भ्रष्टाचारीलाई जरैदेखि उखेल्ने मन्त्री भट्टराईको कडा घोषणा (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति छ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा नि*धन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार