दशैंमा कस्तो खाना खाने ? कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने ?

दशैँजस्ता चाडपर्वमा मानिसहरूको खानपान सँधैभन्दा केही फरक हुन्छ।

विशेषगरी दशैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने गरेको छ।

सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन्।

तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यलाई हानि नहुनेगरी चाडपर्व मनाउन सकिन्छ।

यसकारण लाग्ने गदर्छ खाना खाएपछि निद्रा : अधिकाशं मानिसहरुलाई खाना खाएपछाडि निद्रा लाग्ने गदर्छ । अझ बढी त गर्मि मैहिनामा यो समसस्या धेरै व्यक्तिलाई हुने हुन्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका हुन्छन् ।किनकि, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खाना खाएपछि निदाउनु स्वासस्थका लागि पनि त्यति उपयोगि मानिदैन । यसका विभिन्न कारण हरु हुन्छन् । धेरै मानिसहरुलाई खाना खाय लगत्तै निद्रा नलाग्न पनि सक्छ । (अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ ।

यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ । तर यस बाट बच्न धेरै समधान हरु छन् । यसबाट बच्न खानामा पनि ध्यान पु९याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । खाना खाएपछि आरामसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीकोयसकारण लाग्ने गदर्छ खाना खाएपछि निद्रा

अधिकाशं मानिसहरुलाई खाना खाएपछाडि निद्रा लाग्ने गदर्छ । अझ बढी त गर्मि मैहिनामा यो समसस्या धेरै व्यक्तिलाई हुने हुन्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका हुन्छन् ।किनकि, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खाना खाएपछि निदाउनु स्वासस्थका लागि पनि त्यति उपयोगि मानिदैन । यसका विभिन्न कारण हरु हुन्छन् । धेरै मानिसहरुलाई खाना खाय लगत्तै निद्रा नलाग्न पनि सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार