यी परी जसलाई देखेर संसारका युवाहरू भएका छन फिदा (फाेटाे फिचर)

सुन्दरता मानिस मा हुनु स्वाभाविक हो तर सुन्दरता यस्तो चिज हो यो सबै मा हुदैन सुन्दरता संसार को कुना कुना मा हुने गर्दछ सुन्दरता सबै मानिसहरु मा हुदैन भगवान ले दिएको एउटा उपहार जस्तै हो सबै मा नहुने तर केहि केहि मा हुने तर खास हुने सुन्दरता को न धर्म हुन्छ न जात हुन्छ न धर्म हुन्छ न त कुनै राष्ट्रियता नै हुन्छ !

आउनुहोस आज कुरा गरौ पाकिस्तान कि सबैभन्दा सुन्दर युवती को बारेमा जसको सुन्दरताले संसारभरी नै चर्चा पाएको छ ! आफ्नो सुन्दरताका कारण यी पाकिस्तानी युवती यति चर्चित भएकी छिन कि अनुमान नै लगाउन सकिदैन ! यी युवती पाकिस्तानको कराची शहरकी हुन् र उनको नाम आलिया राफिया हो ।

३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ । पेशाले मोडल आलिया सुन्दरताकै कारण चर्चामा छिन् । मोडलिङका साथसाथै आलिया फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा चर्चामा छिन् र बेलाबेलामा उनका तस्वीरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार