छिट्टै आमा बन्दै श्वेता खड्का , आफैले सार्वजनिक गरिन यस्ता तस्बिर (फोटो फिचर)

दुई बर्षअघि धनगढीका तन्नेरी विजयेन्द्र सिंह राउतसंगको प्रेम विवाह गरेकी नायिका स्वेता खड्का गर्भवती बनेकी छन्।केही महिनाअघिवाटै नायिका खड्का गर्भवती भएको गुपचुप हल्ला चलेतापनि अाफैले भने तस्बिर सार्वजनिक गरेकी थिइनन् । नायिका खड्काले विहीवार आफैले सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नायिका खड्काले आफू गर्भवती भएको र चाँडै नै आमा बन्न लागेका तस्बीरहरु श्रीमान विजयेन्द्र सिंह राउतसंग बसेर खिचेका फोटो सार्वजनिक गरेकी हुन् ।

ती फोटोहरुसंगै नायिका खड्काले स्टाट्समा लेखेकी छन्– “जिन्दगीका हरेक चुनौतिहरुलाई मुस्कुराएर झेल्नुहोस् किनकी घाम जतिनै तेज किन नहोस् समुन्द्र कहिले सुक्ने छैन”। जे होस् उनी अामा बन्न लागेपछि सोसल मिडियामा बधाइको अोइरो लागिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार