“नेपाल लोक स्टार’को जर्ज सुनिताको नयाँ तीज गीत ‘चुरा टीका लाली’ सार्वजनिक (भिडियो)

काठमाडौँ । ‘नेपाल लोक स्टार’को जर्ज सुनिताको नयाँ तीज गीत ‘चुरा टीका लाली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. कृष्णहरी बरालको शब्द, महेश खड्काको संगीत र श्यमस्वेत रसाइलीको एरेन्ज रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायाकंन ,सुप्रिम पराजुलीको सम्पादन र शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा सुनिता दुलाल स्वयम र रुवी लामा लगायतका थुपै कलाकारले नृत्य गरेका छन् । हाल उनी ‘नेपाल लोक स्टार मा ब्यस्त छिन् । हेरौ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार