तस्बिरमा नेपाली कलाकारहरुको लक्ष्मी पुजा ( फोटो फिचर)

काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड तिहार यस् वर्ष पनि उल्लासका साथ मनाइँदै छ। तिहारको दोस्रो दिन सोमबार लक्ष्मी पूजा गरेर घरघरमा मनाइएको छ।मंगलबार ग्रहण भएको भएर सोमबार नै लक्ष्मी पूजा गरिएको हो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले विभिन्न आकर्षक रंगोली बनाएर लक्ष्मी पूजा गरेका छन् ।

यसैबीच, नेपाली कलाकारहरुले पनि लक्ष्मी पूजा सम्पन्न गरेका छन् । रंगोली बनाएर लक्ष्मी पूजा गर्दै गरेका तस्वीर समेत विभिन्न कलाकारहरुले सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायिका केकी अधिकारी, रेखा थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारले लक्ष्मी पूजा गर्दै गरेका केही तस्वीरहरु यस्ता छन् :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार