श्रीदेवीकी छोरी अभिनेत्री जाह्ववी कपूरलाइ एउटा कार्यक्रममा जाँदै गर्दा जे देखियो हेर्नुहोस भिडियोमा

जान्हवी कपूर बलिउड अभिनेत्री श्रीदेवी कपूर र फिल्म निर्माता बोनी कपूरकी छोरी हुन्। उनको जन्म सन१९९७ मा भएको हो।

उनले संयुक्त राज्य अमेरिकाको लि स्ट्रासबर्ग थिएटर र फिल्म संस्थानबाट स्नातक गरेकी छिन्। उनी आफ्नो करियरको शुरुवातमा छिन्

जान्हवी अर्जुन र अंशुला कपूरकी सौतेनी बहिनी हुन्।महाराष्ट्रको मुम्बईमा जन्मेकी उनको एक कान्छि बहिनी पनी छिन। उनी आफ्नो परिवारसँग उत्तर पश्चिम, मुम्बईको अन्धेरी, लोखंडवाला कम्प्लेक्सको एउटा अपार्टमेन्टमा बस्छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार