राजेशको २ करोडको नयाँ घर पुग्दा,सरप्राईज भिजिटमा भेटिईन गर्ल फ्रेण्ड(भिडियो)

काठमाडौँ । गायक राजेश पायल राई नेपाली म्युजिक इन्डस्ट्रीमा नामी मात्र हैन सर्बाधिक पैसा कमाउने गायक मध्यमा पनि पर्दछन। यो स्थानसम्म उनि त्यसै पुगेका भने हैनन्, उनलाई यो नाम र दाम मिल्न करिब २५ वर्ष लागेको छ ।

हाल नेपाली सेलिब्रिटीहरु मध्य सबै भन्दा बढी विदेश भ्रमण गर्ने कलाकारमा राई आउनु हुन्छ । विभिन्न सांगीतिक कार्यक्रमको सिलसिलामा उनको लगभग आधा समय त आकाश मै बित्छ ।

सानो उमेर मै जव उनले ‘फैलियो माया दुबो सरी’ गित गाए तव संगीत प्रेमी लगभग सबै नेपालीले उनलाई चिनिसकेका थिए । त्यस यता राइले संगीत यात्रालाई आत्मसाथ गरिरहेका छन् ।

पछिल्लो समय उनलाई ‘राई इज किङ’ भनेर चिन्ने गरिन्छ ।संगीतबाट नै आर्जन गरेको पैसाले काठमाडौँको शान्तिनगरमा पहिलो घर किनेका राजेश पायलले फेरी अर्को घर पनि किनेका छन ।

करिब दुई करोडको लगानीमा किनेका उनको घरमा पुग्दा जे देखियो तलको भिडियोमा हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार