नेपाल आइडलकी जज इन्दिरा जोशीको गीतमा “सालको पात” की मरिष्का पोख्रेल रानी (भिडियो)

काठमाडौँ । नेपाल आइडलकी जज इन्दिरा जोशीको स्वरमा नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विल पुर्जाको शब्द र राजकुमार बगरको संगीत रहेको छ ।

त्यस्तै , गीतको भिडियोमा दिपक गिरीको छायाकंन ,अमृत चापागाँईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।भिडियोमा मरिष्का पोख्रेल र रमेश बाबुले अभिनय गरेका छन् । हेरौ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार