काठमाडौं – नायिका वर्षा सिवाकोटी अब फिलममा फर्किनका लागि कडा रुपमा कसरत गर्नमा व्यस्त छन् । अब फिल्ममा फर्किनका लागि उनले केही समयदेखि बक्सिङ सिकिरहेकी छिन् ।
करिअरलाई विश्राम दिदै अमेरिकामा नै रहने वर्षाको सोच पुरा नभएपछि अब फिल्म क्षेत्रमा नै बलियो रुपमा लाग्ने सोचमा छिन् । जसका कारण, उनी बक्सिङमा सिक्न लागि परिरहेकी छन् ।
यो बर्ष अचानक बिहे गरेकी उनले उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनाइदिएको थियो । बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका गएकी वर्षा २ महिनामै नेपाल फर्किएकी उनको फिल्म बजारमा श्रीमान्विच डिभोर्स हुन लागेको खबर चर्चामा छ ।यद्यपी यस विषयमा उनले अहिले सम्म भने मुख खोलेकी छैनन् ।