स्वयम्भुमा भेटिए भूतसंग लड्ने यी अचम्मका बाबा, यस्तो खतरा शक्तिले गर्दा भूत प्रेतले छुन सक्दैन

काठमाडौ । अहिले नेपालमा साधु,बाबा र माताहरु एकदेखि अर्को गर्दै एकाएक भाईरल र बिहिल पनि भईसकेका छन । कोही मज्जाले मिडियामा ठाउ पाईरहेका छन भने कसैले यसबाटनै आफनो बाच्ने आधार बनाएर बसिसकेका छन ।

जसमध्ये अहिलेका चर्चित बाबा हुन अघोरी बाबा जो नामका मात्र बाबा भन्ने बुझिन्छ । मिडियाका भल्गर भाषको प्रयोग गरि चर्चामा आएका यि बाबा अहिले ज्यादै जमेका छन भन्दा पनि फरक नपर्ला ।

तर अहिले हामीले फेरी पनि स्वम्भूमा यस्ता बाबा भेटाएका छौ जो १६ बर्षमै यस्मा लागेर अहिलेसम्म
आफनो जिबिकोपार्जन गरिरहेका छन । यि बाबाको नमा हो सिताराम बाबा , जो भन्छन कि उनी भूत प्रेतस“ग धेरै चोटि लडिसके र कुनै पनि पिशाच भूतले उनलाई छुन सक्दैन ।

उनी ठोकुवा गरेर भन्छन कि भूत उनलाई देखेपछि आफै तर्सिन्छ र धेरैले यस्लाई मान्दै पनि आएका छन, हेरौ यो मुटु कमाउने सनसनीपूर्ण भिडियो — आखिर को हुन यि बाबा र अघोरी बाबा भन्दा चर्चित किन छन ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार