फरार भनिएका दाजुबहिनीको चेक जाच गर्दा आयो यस्तो रिपोर्ट

आफ्नै आमा बाबु या काका काकीको वा समान नातापर्ने मानिसको कोखबाट जन्मेकी आफूभन्दा कम उमेर भएकी महिलालाई बहिनी भनिन्छ । त्यसैअनुरुप उमेरमा आफूभन्दा जेठो नातामा परेको पुलिंगलाई दाई । यदाकदा फरक परिवारमा जन्मेका तर भाईटिका लगाउने, राखि बाँध्ने, विभिन्न अप्ठेरोमा साथ सहयोग दिने व्यक्ति बीचको सम्बन्ध पनि दाजु र बहिनी को सम्ब्न्ध भनेर अर्थ्याएका छन् ।

तर झापामा एक परिवारका दाजु बहिनीको सम्बन्धलाई अलि फरक तरिकाले समाजले विश्लेषण गरेको थियो । विशेष गरि एउटै आमाले जन्माएका दाजुबहिनी केहिदिनअघि भारत भागेर गएका थिए । यसले सबैमा शंका उब्जाएको थियो । उनीहरूका ममीले पनि संकाको नजरले हेरेकी थिईन ।

दाजु र बहिनिको सम्बन्ध भएको के हो भनेर चेक जाच समेत गरिएको थियो । तर उक्त चेक जाच गर्दा तेस्तो केहि भेटिएन । उनीहरू भारतको बिहारबाट समातिएका थिए । उनले त्यहाँ काम गर्दा सबैलाई आफ्नी श्रीमति हो भनेर चिनाएका रहेछन । तर पछि बुज्दा अरु कसैले आफ्नो बहिनिलाई नराम्रो नजरले हेर्छन कि भनेर श्रीमति हो भनेका रहेछन । उनिहरुको नाम आयुस बिक र आशिका बिक रहेको छ ।

आयुश भने एक बर्ष अगाडि मात्र घर आएका थिए उनी समय समयमा आउदै जाँदै गर्ने गरेको तर पछि आफ्नै ठाउँ दमकमा साथी र उनि मिलेर काम गर्ने गरेका थिए । तर यसरी एक्कासी घर छोडेर हिडे पछि शंकाको नजरले हेरिएको थियो । अहिले उक्त चेक जाच गर्दा तेस्तो केहि नभेटीएको रिपोर्ट आएपछि उनीहरुलाई लिन गएकी आमा खुसिले रोएकी थिईन भने मामा पनि खुशी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार